२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तीन दिनयता चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड

1.44K
shares

काठमाडौं । तीन दिनयता चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ ।

अघिल्लो दिनको तुलनामा आज मंगलबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदी प्रतितोला ३,५४५ रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३,५३५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ३,४९० रुपैयाँमा कारोबार भएको थियो । यसअघि असोज ३१ गते कायम भएको उच्च मूल्य रेकर्ड आइतबार तोडिएको थियो ।

सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ३०० रुपैयाँ मूल्य घटेको हो । यस दिन सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports