तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेमा जिम्मेवारी बाँडफाँड, कसकसले पाए जिम्मेवारी ?

1.26K
shares

काठमाडौं । नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी दिएको हो ।

उपमहासचिव लेखराज भट्टका अनुसार कोशीमा शेरधन राईलाई संयोजक तोकिँदा मधेशमा लीलानाथ श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

बागमतीमा महेश बस्नेत, राजधानी डा. राजन भट्टराई, गण्डकी खगराज अधिकारी, कर्णाली यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई संयोजक तोकिएको छ । यता संगठन विभाग प्रमुखमा भानुभक्त ढकाललाई जिम्मेवारी दिइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports