नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालाजु र माछापोखरीमा पनि चल्यो डोजर

689
shares

काठमाडौँ । सरकारले सञ्चालन गरिरहेको अतिक्रमित घर टहरा हटाउने अभियानको दोस्रो चरण अन्तर्गत आज बिहान बालाजु र माछापोखरीका नदी किनार र अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाएको छ ।

हिजो बल्खु, वंशीघाट, गोंगबु लगायतमा विभिन्न ठाउँमा डोजर चलाइएको थियो । आज स्वयम्भु आसपास, बालाजु र माछापोखरी क्षेत्रमा डोजर चलाइएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports