नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

650
shares

काठमाडौं । सरकारले काठमाडौंको स्वयम्भु क्षेत्रमा सरकारी जमिन अतिक्रमण गरेर बनाइएका संरचनाहरू पनि भत्काउन सुरू गरेको छ ।

संघीय राजधानीमा रहेका सुकुमवासी बस्ती भत्काउने अभियानअन्तर्गत सरकारले शनिबार बिहान स्वयम्भु क्षेत्रका बस्तीमा पनि डोजर चलाएको हो ।

सरकारले शनिबार बिहानैदेखि स्वयम्भुसँगै अन्य क्षेत्रमा रहेका सरकारी जमिनमा निर्माण भएका संरचनाहरू पनि भत्काइरहेको छ ।यसअघि शुक्रबार बल्खु, बालाजु, शंखमुल, वंशीघाटलगायतका सुकुमवासी बस्तीका घर–टहरा भत्काएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports