प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महाराज गुरुङ बन्ने एमाले निकट युवा संघको केन्द्रीय अध्यक्ष

1.24K
shares

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा महाराज गुरूङ चयन भएका छन् ।

केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष रहेका गुरुङलाई अध्यक्ष चयन गरेको हो ।

एमालेका महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरुको उपस्थितिमा भएको बैठकमा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।

थेबे आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार बनेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports