तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ललितपुरको बाउँनडाँडामा मिनीट्रक दुर्घटना, ४ जनाको निधन

1.12K
shares

ललितपुरको कोन्जोसोम गाउँपालिका–१ बाउनडाँडामा मिनिट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनिट्रक गएराति करिब ९ बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रक चालक ललितपुरको गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र सोही स्थानका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको छ।यसैगरी ट्रकमा सवार अन्दाजी ४० वर्षीय र ५० वर्षीय दुई पुरुषलाई उपचारका लागि पाटन अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनीहरूको सनाखत हुन बाँकी छ।दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports