सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवीन्द्र मिश्रले राप्रपा सहित राजनीतिबाट अलगिए

1.42K
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

काठमाडौ १ बाट प्रतिनिधिसभा निर्वाचनमा तेस्रो पटक पराजित भएका मिश्रले तत्कालका लागि राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् ।

आफ्नो निर्णय सोचिविचारी रहेको भन्दै उनले आजकै मितिबाट पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको स्पष्ट पारे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports