चैत्र १३ गते नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह र उनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंका पूर्व सिडियो छविलाल रिजाल पक्राउ

507
shares

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् ।

अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो । रिजाल जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही गर्न सिफारिस गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports