linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा मनोनीत २१ सांसद

1.6K
shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिमा २१ सांसदलाई मनोनीत गरिएको छ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा २१ सांसद मनोनीत गरिएको जानकारी गराएका हुन् ।

कार्यव्यवस्थामा अच्युतम लामिछाने, अप्सना बानु, आर्येन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल, खुश्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा.राम लामा र विपिनकुमार आचार्य रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports