सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन शपथ

845
shares

काठमाडौं । राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष लीला कुमारी भण्डारीले पदको शपथ लिएकी छन् ।

उपाध्यक्ष भण्डारीलाई मङ्गलवार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शफथ दिलाएका हुन् । भण्डारी सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports