तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सवारी साधनमा जोर बिजोर लागु गर्ने सरकारको तयारी

1.51K
shares

काठमाडौं । सरकारले सवारीसाधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्ने तयारी गरेको छ ।

मध्यपूर्व तनावका कारण पेट्रोलियम पदार्थ मूल्य बढेसँगै सरकारले जोरबिजोर प्रणाली लागू गर्ने तयारी गरेको हो ।

आजको मन्त्रिपरिषद् बैठकमा आवश्यक परेको खण्डमा जोरबिजोर लागू गर्ने विषयमा पनि छलफल भएको थियो । सरकारले इन्धनको खपतमा मितव्ययिता अपनाउन नागरिकलाई आग्रह गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports