linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपति पौडेलले भोली २७ गते सङ्घीय संसदको संयुत्त बैठकलाई सम्वोधन गर्ने

1.14K
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले चैत २७ गते दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने तय भएको जानकारी दिएका हुन्।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सरकारको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports