विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका सबै पदाधिकारी हटाईए

1.11K
shares

आज बालुवाटारमा बसेको क्याबिनेट बैठकले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका सबै जना पदाधिकारीलाई हटाएको छ ।

आजको क्याबिनेट बैठकले समितिका छ जना पदाधिकारीलाई एकै साथ बिदा दिएको हो । यसरी हटाइएकामा अध्यक्ष डा. किरण पौड्यालदेखि सदस्य सचिव डा. महेश्वर ढकालसम्म छन्।

ime long ad

सदस्यहरु कमला ओली शिवाकोटी, शशिकुमार शर्मा,डा. सुस्मिता ढकाल र भेषराज आचार्यलाई पनि आजैको मितिबाट हटाइएको छ । आजको क्याबिनेट बैठकले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मिति तय गरेको छ ।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports