सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साल्ट ट्रेडिङ कर्पोरेशनले ३ करोडको बोनस शेयर बितरण गर्ने

377
shares

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट साढे ९ प्रतिशत बोनस सेयर बाँड्ने विशेष प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको छ।

कम्पनीको सञ्चालक समितिले आगामी जेठ २९ मा बस्ने वार्षिक साधारणसभाबाट ३ करोड ४ लाख ६८ हजार १ सय १० रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव पारित गर्ने निर्णय गरेको हो।कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ समेत ०.५ प्रतिशतका दरले हुने १६ लाख ३ हजार ५ सय ८४ रुपैयाँ नगद लाभांश बाँड्ने भएको छ।

साधारणसभा प्रयोजनार्थ जेठ १३ देखि २९ सम्म सेयर दाखिल खारेज बन्द हुने कम्पनीले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports