नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनसरी घटनाको जिम्मेवारी लिदै गृहमन्त्रीले राजिनामा दिनु पर्द, प्रधानमन्त्रीले समेत माफी माग्नुपर्छ पर्दछ: नेता बस्नेत

754
shares

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले सुनसरी घटनाको जिम्मेवारी लिँदै गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

फेसबुकमार्फत प्रतिक्रिया दिँदै बस्नेतले सामान्य विवादलाई साम्प्रदायिक तथा धार्मिक रंग दिएर निर्दोष युवामाथि गोली चलाइएको आरोप लगाएका छन् । उनले घटनामा संलग्न गृहमन्त्रीदेखि सम्बन्धित सबै व्यक्तिमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।

बस्नेतले प्रधानमन्त्री बालेनले पनि घटनाप्रति जनतासँग माफी माग्नुपर्ने बताएका छन् । साथै, घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports