२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको औपचारीक निम्तो

624
shares

काठमाडौं । भारत सरकारले प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ ।

भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री साहलाई भ्रमणको निमन्त्रणा पठाएको पुष्टि गरेको हो ।

मंगलबार भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री साहलाई भ्रमणको निमन्त्रणा पठाइएको बताएका हुन् ।

पत्रकारले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठाइएको हो ? भनेर सोधेको प्रश्नमा प्रवत्ता जयसवालले सो बताएका हुन् ।भ्रमणको मिति भने दुवै देशको आपसी सहमतिमा तय हुने जयसवालको भनाई थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports