गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

221
shares

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

राष्ट्रपतिसँगको भेटमा सभापति लामिछानेले सुनसरी घटनाबारे सर्वदलीय बैठकमा भएको छलफलबारे जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। सर्वदलीय बैठक लगत्तै लामिछाने शीतल निवास पुगेका हुन्।

यससँगै लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports