२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभाको बैठक सुरू भएलगतै विपक्षीदलहरूले उभिएर गरे विरोध

494
shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएलगत्तै विपक्षीहरूले उठेर विरोध गरेका छन् ।

सभामुख डीपी अर्यालले बैठक सुरु गरे लगत्तै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादित अभिव्यक्तिको विरोध गर्दै नेपाली कांग्रेस, नेकपा (एमाले) , नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports