भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

४५ कर्मचारीकाे सरुवा

624
shares

काठमाडाैँ । भूमि व्यवस्था, सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ कर्मचारीकाे सरुवा गरेकाे छ।

साेमबार मन्त्रालयले ४५ कर्मचारीकाे सरुवा गरेकाे हाे। मन्त्रालयले उपसचिव र शाखा अधिकृतहरूकाे सरुवा गरेकाे हाे।

उपसचिव लवराज जाेशीकाे कमलबजार नगरपालिका अछाम सरुवा गरिएकाे छ । शाखा अधिकृत सुरेश कुमार रेग्मीकाे साेरु गाउँपालिका मुगु सरुवा गरिएकाे छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports