२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कच्चा तेलको मूल्य ४ प्रतिशतले बढ्यो

117
shares

कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ । विश्व बजारमा इन्धनको अभाव थप गहिरिन सक्ने चिन्ताका कारण कच्चा तेल प्रतिब्यारेल ४ डलरभन्दा बढीले बढेर बन्द भएको रोयटर्सले जनाएको छ ।

अमेरिकाले मध्यपूर्वमा थप सैनिक तथा विमानवाहक जहाजहरू पठाउँदै गरेको र चीनले इन्धन उत्पादनहरूको निर्यात स्थगित गरेको खबर बाहिरिएसँगै तेलको मूल्यमा उछाल आएको समाचारमा उल्लेख छ । ब्रेन्ट क्रुड फ्युचर्स प्रतिब्यारेल १०२.३१ डलरमा पुगेर बन्द भयो, जुन ४.३७% अर्थात् ४.२८ डलरले बढी हो। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट क्रुड फ्युचर्स प्रतिब्यारेल ९२.८७ डलरमा पुग्यो, जुन २.७१% अर्थात् २.४५ डलरले बढी हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports