२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सशस्त्र प्रहरी बलका एआईजी बंशीराज दाहाल सेवाबाट बर्खास्त

169
shares

काठमाडौं । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरिएको छ ।

सुरक्षासँग सम्बन्धित अति संवेदनशील सूचना चुहावटको आरोपमा निलम्बनमा परेका एआईजी दाहाललाई आज गृहमन्त्रालयले सेवाबाटै हटाएको हो । छानबिन समितिले उनलाई सेवाबाट पदबाटै बर्खास्त गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

दाहाल र हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका झापाका इनम सापकोटाबीच सम्पर्क देखिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports