एमालेको राष्ट्रिय भेला समापनसँगै चौथो केन्द्रीय कमिटी बैठक सुरु
वि.सं.२०८३ मंसिर ३ बिहीवार १६:०८
shares

काठमाडौँ । नेकपा (एमाले) को दुई दिने राष्ट्रिय भेला समापन भएसँगै पार्टीको चौथो केन्द्रीय कमिटी बैठक बसेको छ ।
दुई दिने राष्ट्रिय भेला आयोजना भएकै स्थान काठमाडौँको कार्की ब्याङ्क्वेटमा चौथो केन्द्रीय कमिटी बैठक आयोजना गरिएको हो ।
राष्ट्रिय भेलाको समापनलगत्तै सोही स्थलमा पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।






































