विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बानेश्वरमा एमसीसी स्वाहा

637
shares

काठमाडौंको बानेश्वरमा प्रहरीले प्रदर्शनकारी माथि पानीको फोहराले हानेको छ।

आइतबार १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसिसी टेबल गर्न लागेको छ। त्यसैको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहराले हानेको हो। यस्तै प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुंगा हानेका छन्।

आइतबार बिहान बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभामा एमसिसी टेबल गर्ने निर्णय गरेको थियो। प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबल भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरूद्ध जारी राख्ने जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports