linktrix Long Ad
Salt Trading Long Ad

संसदमा उपस्थित भएपनि आधा घण्टा सम्म नबसी नबोली बाहिरिए प्रधानमन्त्री बालेन र सभापति लामिछाने

780
shares

काठमाडौं । आज प्रतिनिधिसभा बैठकमा विना सूचना सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने केहीबेर बसेर निस्किएका छन् ।

बैठकमा सहभागी हुन केहीबेरअघि प्रधानमन्त्री बालेन र सभापति लामिछाने प्रतिनिधिसभा बैठकमा पुगेका थिए ।उनीहरू बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरेका थिए ।

उनीहरू दुवैजना बैठकमा आधा घण्टा नभइ निस्किए ।बैठकमा सहभागी हुन पुग्नुअघि उनले सभामुख डोलप्रसाद अर्यालले करिब ५ मिनेट छलफल गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports