विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादीका ३ सांसदले जनाए लिखित असहमति

923
shares

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङ सहित तीन जना सांसदले एमसीसी टेबल गर्ने निर्णयमा असहमति जनाएका छन्।

नेता देव गुरूङ, रेखा शर्मा र जयपुरी घर्तीले सभामुख अग्नि सापकोटालाई संयुक्त रूपमा पत्र लेख्दै एमसीसी टेबुल गर्ने विषयमा असहमति जनाएका हुन्।

उनीहरूले राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको सुनिश्चितता पनि नभएको र संसद अवरूद्ध रहेको भन्दै संसदमा एमसीसी टेबल गर्ने विषयमाथि आफूहरुको गम्भीर असहमति रहेको उल्लेख गरेका छन्।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports