सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक १७ दशमलव १५ अंकले घटेर २,६५० दशमलव ९७ को विन्दुमा कायम

702
shares

आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव १५ अंकले घटेर २,६५० दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज ५२ कम्पनीको शेयर मुल्य बढेको छ भने १३० वटा कम्पनकिो शेयर मुल्य घटेको छ । आज होटल एण्ड टुरिजम विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादन मुलक, माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट र अन्य उपसूचक घटेका छन् ।

आज २२९ कम्पनीको ६५ करोड २९ लाख ०२६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबै भन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको ३४ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports