kumari
stcnepal

साल्ट ट्रेडिङ कर्पोरेसनले कहिले गर्दै छ बुक क्लोज

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले चैत १५ गते बुक क्लोज गदैछ । कम्पनीले लाभांश पारित र साधारणसभा प्रयोजको लागि चैत १५ गते बुक क्लोज गर्ने भएको हो ।

यद्दपी, चैत १४ गते सम्म कायम लगानीकर्ताले कम्पनीको लाभांश र एजीएममा भाग लान पाउनेछन् । कम्पनीले चैत ३० गते बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले लगानीकर्तालाई हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव आगामी सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

footer