तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज देखि मस्लिमहरूको रमजान पर्व शुरू

481
shares

काठमाडौं । मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान आइतबारबाट सुरु भएको छ । रमजान इस्लामिक क्यालेण्डर अन्तर्गत एक मनाइन्छ । यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ ।

इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौं महिनालाई रमजानका रुपमा लिइन्छ । एक महिना सम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । रोजामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाए देखि सूर्यास्त नहुँदा सम्म प्रत्येक दिन एक महिना सम्म पानी समेत नखाइ ब्रत बस्ने गर्छन् ।

सूर्य उदाउनु भन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा खाइ सुरु गरिएको ब्रत रोजा सूर्यास्त भइसकेपछि तोडिन्छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports