नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय निर्वाचन घोषणापत्र तयारी समितिमा २७ सदस्य मनोनित गर्यो कांग्रेसले

520
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा २७ सदस्य मनोनित गरेका छन् ।

महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित घोषणा पत्र तयारी समितिमा देउवा पत्नी एवं केन्द्रीय सदस्य आरजु राणा देउवा समेत मनोनित भएकी छन् ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, नेपालगञ्ज उपमहानगरकी उपमेयरकी उमा थापा मगर, चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजवाल, निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना, वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँण, इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, दिप्रुङ चुइचम्पा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई पनि तयारी समितिमा अटाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports