विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२६ मध्यका १५ बाणिज्य बैंकको शेयर मूल्य ३०० सय भन्दा कम

663
shares

काठमाडौं । नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंक मध्येका १५ बैंकको शेयर मूल्य तीन सय तल झरेको छ । पछिल्लो समयको निरन्तर गिरावटले वाणिज्य बैंकको शेयर मूल्य ३ सय मुनि झरेको हो । बिहीबारको बजार बन्द भएपछिको मूल्यलाई आधार मान्दा १५ वाणिज्य बैंकको शेयरमूल्य ३०० भन्दा कम रहेको छ ।

 

२६ वाणिज्य बैंक मध्ये सबैभन्दा कम शेयरमूल्य हुनेमा सेन्चुरी बैंक रहेको छ । यो बैंकको बिहीवारको बजारमा शेयरमूल्य २१४ रुपैयाँ रहेको छ । त्यस्तै सिभिल, कुमारी, एनसीसी, सनराइज र मेघा बैंकको शेयर मूल्य बिहीवार २५० रुपैयाँ भन्दा कम मूल्य रहेको छ । यसैगरी ग्लोबल आइएमई, प्रभु, माछापुछ्रे सिटिजन्स, बैंक अफ काठमाण्डू र लक्ष्मी बैंकको शेयर कारोबार २५० देखि ३०० रुपैयाँको बीचमा रहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports