नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

११ सहसचिवको सरूवा, को-कहाँ ?

1.05K
shares

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो ।

सूचीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेका आदेश खड्कालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै, सञ्चार मन्त्रालयअन्तर्गत कार्यरत चन्द्र शाहलाई अर्थ मन्त्रालय वा अन्तर्गत, प्रधानमन्त्री कार्यालयका अनिलकुमार दत्तलाई सञ्चार मन्त्रालयअन्तर्गत र अर्थ मन्त्रालय अन्तर्गतका रामदत्त भट्टलाई पनि सञ्चारमै सरुवा गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports