२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेका नेता गुरागाइँ माथी खुकुरी प्रहार

897
shares

धनकुटा । नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य गोपाल गुरागाँई माथि छिमेकीले खुकुरी प्रहार गरेका छन्। धनकुटा नगरपालिका–६ स्थित निवासमा बसिरहेका बेला छिमेकी २३ वर्षीय दिनेश पोखरेलले शनिबार आक्रमण गरेको प्रहरीले जनाएको छ।

गुरागाईंको दायाँ आँखाको माथिल्लो भागमा गहिरो चोट लागेको छ। जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार गरी उनलाई धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।

उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। खुकुरी प्रहार गर्ने पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। उनको हत्या गर्ने योजना सहित प्रहार गरेको प्रहरीलाई पोखरेलले बयान दिएका छन्।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports