प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओली असाधारण राजनेता, प्रचण्ड र माधव लालगद्दार : लेखराज भट्ट

624
shares

धनगढी ।नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले सत्ता गठबन्धनलाई प्रतिमनकारीहरुको झुण्ड भन्दै स्थानीय चुनाव बाट गठबन्धनलाई परास्त गर्न आह्वान गरेका छन् । उनले प्रचण्ड र माधव नेपाल प्रतिगामी लालगद्दार बनेको आरोप समेत लगाए ।

चुनावी अभियानका क्रममा कैलालीको बर्दगोरिया गाउँपालिका स्थित बौनियाँ पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनसभामा सम्बोधन गर्दै नेता भट्टले केपी ओलीको रुपमा मुलुकले असाधारण राजनेता पाएको र आफूहरुले प्रचण्डलाई छाडेर त्यहीकारण ओलीलाई साथ दिएको बताए ।

उनले भने , ‘एउटा असाधारण राजनेताको नेतृत्वमा नेकपा अघि बढ्दा हाम्रै पार्टी भित्रका प्रचण्ड-माधव जस्ता प्रतिगमकारीले पार्टी विभाजन गरे । आज उनीहरू दलाल नोकरशाही पुँजीवाद सँग गठबन्धन गर्दै पार्टी र जनता विरुद्ध लागि परेका छन् । हामी प्रतिगमनकारी गठबन्धन विरुद्ध विजयी हुनेछौं ।’ ओली चुनावी अभियानका क्रममा विभिन्न पालिकामा आयोजित सभामा सम्बोधन गर्दै ओली कैलाली पुगेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports