विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इतिहास मै पहिलो पटक शुक्रबार शेयर बजार खुल्ला

494
shares

काठमाण्डौ ।इतिहास मै पहिलो पटक शुक्रबार शेयर बजार खुल्ला भएको छ । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने घोषणा गरे सँगै शुक्रबार पनि नेप्से खुलाउने निर्णय यस अघिनै भइसकेको थियो ।

शुक्राबार प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अङ्कले बढेर बजार बन्द भएको छ । बिहीबार नेप्से दोहोरो अङ्कले घटेको थियो । आज ५ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा ४ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मूल्य घटेको छ ।

नेप्सेका उपसूचक धेरैमा हरियाली भएपनि जलविद्यतु भने घटेको छ । त्यस्तै कारोबारमा भने तेह्रथुम पावर सबै भन्दा अग्रस्थानमा रहेको छ । नेप्से सामान्य अङ्कले बढे पनि कारोबार रकम भने घटेर १९ हजारमा झरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports