माधव नेपालको निर्वाचन क्षेत्र काठमाडौं महानगरपालिका वडा न ३२ मा एमालेको प्यानलै बिजयी, नेपाललाई झडका
वि.सं.२०७९ जेठ ६ शुक्रवार ११:५६
shares

काठमाडौं ।काठमाडौं महानगरपालिका– ३२ को वडाध्यक्षमा गठबन्धनलाई हराउँदै नेकपा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् ।
परजुलीले ५, ९५९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एसकी सीता कँडेलले ३, ०१६ मत ल्याइन् । यो वडा बाट मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५, २९२, एमालेका केशव स्थापितले २, ४५८ र कांग्रेसकी सिर्जना सिंहले १, ९०० मत पाइन् ।
यो कोटेश्वर–पेप्सीकोला क्षेत्र हो, जहाँ बाट माधवकुमार नेपाल चुनाव लडेका थिए ।





































