विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शेयर बजार १५ दशमलव ८२ अंकले घटेर २,२३३ दशमलव ७८ को विन्दुमा कायम

598
shares

काठमाडौं ।आज शेयर बजार १५ दशमलव ८२ अंकले घटेर २,२३३ दशमलव ७८को विन्दुमा कायम भएको छ । आज १ अर्ब २९ करोड ८९ लाख ५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यस बीचमा सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । बैंकको १७ करोड ६० लाख ७५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी मेघा बैंकको ९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साथै अरुण भ्यालीले ४ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार गरेको छ । अरुण कावेलीले ३ करोड ८२ लाखको शेयर कारोबार गरेको छ भने नबिल बैंकको ३ करोड ५७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । साथै अप्पर तामाकोशिको भने २ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports