सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालबाट गौतमको सरूवा

364
shares

काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डाक्टर जागेश्वर गौतमको सरूवा गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर गौतमलाई थापाथलीस्थित प्रसुति तथा स्त्री रोग अस्पताल सरूवा गरेको हो । गौतमको ठाउँमा ट्रमा सेन्टरका डाक्टर रूद्र मरासिनीलाई पठाइएको छ ।
गत जेठ १० डाक्टर गौतमलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत बनाइएको थियो । ओली सरकारले गरेको गौतमको सरुवालाई शेरवहादुर देउवा सरकारले खारेज गर्दै गौतमलाई प्रस्तुति गृह थापाथलीमा पठाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports