सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थायी कमिटी वैठक खनाल –नेपाल समुहको

520
shares

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले आज छलफल हुदै छ । दिउँसो २ बजे स्थायी कमिटीका सदस्यहरुको छलफल हुन लागेको स्थायी कमिटी सदस्य गोकर्ण विष्टले वताएका हुन् । आज हामी स्थायी कमिटीका सदस्यहरु छलफल वस्र्छौं । केही अन्यौलको अवस्था सिर्जना भएको हुनसक्छ । अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुन्छ,उहाँले भन्नुभयो ।

खनाल–नेपाल समूहले सरकारमा जाने–नजाने अझै प्रष्ट पारिसकेका छैनन् । त्यसैले गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । उता, नेताहरुले पार्टी एकताको पहल गरिरहेका भने पनि ठोस परिणाम निस्कन सकेको छैनन् । विघटित कार्यदलका नेताहरुबीच छलफल भए पनि सार्थक परिणाम भने अझै हुन सकेको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports