linktrix Long Ad
Salt Trading Long Ad

पाँच एसपीको काज सरूवा

624
shares

काठमाडौं ।नेपाल प्रहरीका पाँच एसपीको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभए सम्मका लागि एसपीहरुको काज सरुवा भएको उल्लेख गरेको छ ।

सरुवा हुनेहरुमा वीरबहादुर ओली, सुरेन्द्र प्रसाद काफ्ले, महेन्द्र खड्का, सन्तोष सिंह राठौर र खड्क बहादुर खत्री रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports