गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ टवा गौतमको सरुवा वदर

559
shares

काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्री स्तरिय निणर्य गरी हिजो अर्थात श्रावण १८ गते मात्र कोभिड १९ युनिफाइट केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. जोगेश्वर गौतमसहित चार जनााको जिम्मेवारी हेरफेर गरेकोमा प्रधानमन्त्री शेरवहादुर देउवाले आपत्ति जनाउदै उक्त निणर्य कार्यान्यन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।

राज्यमन्त्री स्तरिय निणर्यवाट वरिष्ठ कर्मचारीहरुको सरुवा गर्ने अधिकार राज्यमन्त्रीलाई नभएको भन्दै आइन्दा त्यस्तो गलतख कार्य नगर्न राज्यमन्त्री श्रेष्ठलाई चेतावनी समेत दिएको सुत्रले दावी गरेको छ । डा. गौतमलाई प्रसुति गृह थापाथलिमा सरुवा गरिएको थियो । स्मरण रहोस् स्वाथ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार स्वयम प्रधानमन्त्री देउवाले नै समालेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports