विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नागरिकता विधेयक पारित गरेर गठबन्धनले राष्ट्रघात गर्यो : अध्यक्ष थापा

767
shares

काठमाडौं ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पारित गरी गठबन्धन सरकारले राष्ट्रघात गरेको आरोप लगाएका छन् । गठबन्धनले गरेको उक्त राष्ट्रघातपूर्ण कदमलाई आफ्नो पार्टीले आसन्न निर्वाचनमा मुख्य एजेण्डा बनाएर जाने अध्यक्ष थापाको भनाइ छ ।

हिजो शनिबार राप्रपा नेपाल काठमाडौंद्वारा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘वर्तमान गठबन्धन सरकारले गरेको राष्ट्रघातलाई चुनावी अभियानका क्रममा राप्रपा नेपालले ‘भण्डाभोर अभियान’ चलाउने छ ।’

राप्रपा नेपालले न्यायलय बाट ‘गाई चिन्ह’ पाउने आशा गरेको बताउँदै थापाले अधिकार बाट राप्रपा नेपाललाई वञ्चित गराइयो भने संघर्षमा जाने उद्घोष समेत गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports