२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दक्षिण कोरियाले भिसा शुल्क बढायो

1.25K
shares

दक्षिण कोरियाले भिसा शुल्क बढाएको छ।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जाने नेपाली श्रमिकको भिसा शुल्क बढेको काठमाडौंसमथित कोरियाली राजदूतावासले जनाएको छ।

इपिएस शाखा ग्वार्कोले पनि सूचना जारी गर्दै सिसिभिआई भिसा शुल्कमा ६ सय रूपैयाँ बढेको उल्लेख गरेको हो।यसअघि भिसा शुल्क १० हजार ७०० रूपैयाँ थियो। अब बढेर ११ हजार ३०० रूपैयाँ पुगेको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports