विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हाल सम्म एमाले अध्यक्ष ओली सग कुरा गर्न १ लाख १३ हजार भन्दा बडीले टिपाए आफ्नो फोन नम्बर, नम्बर टिपाउने समय भोली १२ बजे सम्म

676
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सँग टेलिफोनमा कुरा गर्न एक लाख १३ हजार जनाले नाम र फोन नम्बर पठाएका छन् ।

अध्यक्ष ओलीले मंगलबार साँझ कात्तिक ४ गते आफु सँग टेलिफोनमा संवाद गर्न चाहने सर्वसाधारणलाई फोन र नाम पठाउन आफ्नो फेसबुक मार्फत आव्हान गरेका थिए । ओलीले बुधबार पौने चार बजे हालसम्म १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएको भन्दै उत्साहपूर्ण सहभागिताले खुसी भएको बताएका छन् ।

‘हालसम्म १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाउनु भएको छ । यो उत्साहपूर्ण सहभागिताले खुसी छु । धेरै नाम आएकोले नाम टिपाउने समय भोलि दिउँसो १२ बजेसम्म मात्र निर्धारण गरेका छौं । नाम र नम्बर त टिपाउनु भयो नि ?’, उनले नाम र नम्बर टिपाउने समय थप गर्दै बिहीबार दिउँसो १२ बजेसम्म रहेको जनाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports