विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बझाङमा जिप दुर्घटना ६ जनाको निधन

676
shares

काठमाडौं । बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको मष्टा गाउँपालिका ४ स्थित चिउरीमा बुधबार दिउँसो जिप दुर्घटनामा परेको हो।

प्रारम्भिक विवरण अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनास्थलमा घाइतेहरूको उद्धारमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङमा डिएसपी जागेश्वर भण्डारीले बताए। भण्डारीका अनुसार थप विवरण आउँन बाँकी छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports