विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डेंगुका कारण निधन हुनेको संख्या ५१ पुग्यो, ४२ हजार भन्दा बढी संक्रमित

702
shares

काठमाडौं ।यस वर्ष साउनयता डेंगी संक्रमण बाट निधन हुनेको संख्या ५१ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा.गोकर्ण दाहालका अनुसार कात्तिक २ गते सम्म संक्रमितको संख्या ४२ हजार ५०४ र निधन हुनेको संख्या ५१ पुगेको हो ।

डेंगी संक्रमितको यो संख्या सन् २००४ यताकै उच्च हो । महाशाखाका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।

डेंगी संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकुल वातावरणमा आठ महिनासम्म जीवित रहनसक्ने र फेरि लामखुट्टेको रुपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरुको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports