विपक्षीलाई मत मागेको आरोपमा गण्डकी प्रदेशका उर्जा मन्त्री आचार्य बर्खास्त
वि.सं.२०७९ कात्तिक २२ मंगलवार १६:४०
shares

पोखरा। गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्तीमा पर्ने भएका छन् । उनलाई हटाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश प्रमुख समक्ष पत्राचार गरेका छन् ।
गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन लागेको बताइएको छ ।



































