विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

न्यायिक स्वतन्त्रता प्रति प्रतिवद्ध छौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग

897
shares

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रता प्रति आफू प्रतिवद्ध रहेको रहेको बताएको छ ।

विशेष अदालतको फैसला बारे गरेको टिप्पणीलाई लिएर सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एशोसिएसनले आपत्ति जनाएपछि अख्तियारले वक्तव्य जारी गर्दै स्पष्टीकरण दिएको हो । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले विज्ञप्ति जारी गर्दै अदालतको गरिमाप्रति अनास्था फैलाउने कल्पना समेत गर्न नसकिने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र न्यायापालिकाको अवधारणा प्रति सदाझै अविचलित रहने हुँदा आयोगबाट ७/२२ मा जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणलाई सोही रुपमा बुझिदिन सम्बन्धित सबैमा आयोग हार्दिक अनुरोध गर्दछ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports