विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एसको पोलिटब्युरोको बैठक आज बस्दै

546
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादी (नेकपा एस) को पोलिटब्युरो बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न आइतबार स्थायी कमिटी बैठक बसेको थियो तर कुनै निर्णय नभएको र यही विषयलाई पोलिटब्युरो बैठकमा लैजान लागिएको प्रवक्ता खतिवडाले बताए ।

आजको बैठकमा पनि अन्य दलहरूसँगको सहकार्य तथा सरकारमा सहभागी हुने नहुने बारे छलफल गरिने उनले बताए । पोलिटब्युरोको बैठकमा पार्टी निर्माण, सुदृढीकरण विस्तार लगायत विषयमा गहन छलफल हुने बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports