विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काँग्रेसको मुख्य सचेतकमा रमेश लेखक नियुतं

780
shares

काठमाडौं । नेपाली काँग्रेसको मुख्य सचेतकमा रमेश लेखक नियुक्त भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको (विधान संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा नियुक्त गरिएको काँग्रेसले जानकारी दिएको छ ।

लेखक केन्द्रीय सदस्य तथा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports