linktrix Long Ad
Salt Trading Long Ad

रवि लामिछाने नागरिकता बिवाद, सर्बोच्च अदालतमा सुरक्षा बढाइयो

741
shares

काठमाडौं ।उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा बहस सकिएको छ । बहस सकिए लगत्तै इलजालसले फैसला तयार गरिरहेको छ । सम्भवत फैसला आजै सुनाउन सक्ने सम्भावना रहेको छ ।

यसैबीच, सर्वोच्च अदालत परिसरमा अहिले सुरक्षा तैनाथी बढाइएको छ । फैसलाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports